Wednesday, 18 November 2015

दुई सेयर •••••• सम्झना: जति दु:ख पाउनु पाइयो नया शहर तरेपछी। आउँछ याद गाउँ घरको जब साझ परेपछी।। बुझ्नै पर्छ परिस्थिति दुख कष्ट सहनलाइ । बिउझाउछ गाउको माया घरी घरी मरेपछि ।। https://m.facebook.com/profile.php?id=406065939502085 नम परे एक like (Y) एक share कोहि हुनुहुन्छ ? @[406065939502085:love:] बुझिदिने साथी.. please comment first

दुई सेयर
••••••
सम्झना:

जति दु:ख पाउनु पाइयो नया शहर तरेपछी।
आउँछ याद गाउँ घरको जब साझ परेपछी।।

बुझ्नै पर्छ परिस्थिति दुख कष्ट सहनलाइ ।
बिउझाउछ गाउको माया घरी घरी मरेपछि ।।

https://m.facebook.com/profile.php?id=406065939502085

नम परे एक like (Y) एक share
 कोहि हुनुहुन्छ ? @[406065939502085:love:] बुझिदिने साथी..
please comment first

No comments:

Post a Comment