Sunday, 15 November 2015

आज बेलुका प्रम के पि ओलिले जनताको नाउमा संबोधन गर्दै see more


समाचार
NEXT ARTICLE
छठका लागि वीरगन्जमा जलाशयको सरसफाइ तथा सजावट
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ देशबासीका नाममा औपचारिक सम्बोधन गर्ने भएका छन् । प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र र पार्टीका बरिष्ठ नेताहरुसँगको परामर्शपछि ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिए ।ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । पछिल्लो पटक बेलायत र भारतका प्रधानमन्त्रीले संयुक्त वक्तव्यमार्फत नेपाललाई दिएको सन्देशलाई समेत ओलीले आफ्नो सम्बोधनमार्फत कुटनीतिक जवाफ दिने स्रोतले जनाएको छ

No comments:

Post a Comment