Saturday, 4 March 2017

मन छुने कथा...www.Nicnepal.blogspot.com

_मन छुने कथा
________ कुनै ठाउँको एउटा रुखमा एक जोडि ढुकुर बस्दथे।
तिनिहरुदुबैमा एकदमै गहिरो प्रेम थियो ।
तर भाले ढुकुर अलि शँकालुस्वभाबको थियो ।
उबेलाबेला आफ्नि प्रेमिकाप्रति शँका देखाउँथ्यो।
एकदिन उसलेभन्यो...प्रिय तिमि मलाई
कति माया र्गछ्यौ ?
भबिष्यमा तिमि मलाई छोडेर अन्त कतै त जाँदिनौ ??
पोथि ढुकुर
बोलि - यो पनि भन्नुपर्ने कुरा हो र म
तिमिलाईकति माया र्गछु भनेर ?..जुनि जुनि म
तिम्रै त हो नि ॥
यति भनिसक्दा पनि भाले
ढुकुरको अनुहारमा उप्रतिको शँकाको भाब
नमेटिएको देखेर,पोथि ढुकुर भन्छे  - तिमिलाईम अरुसँगै भाग्छु..तिमिलाई छोड्छु भन्ने शँका छ
हैन..ल ठिक छ..यो मेरो पखेटा काटिदेऊ..ता कि म कतै
भाग्न नसकुँ...म सँधैतिमिसँगै
रहुँ...तिम्रो लागि म पखेटा त आफ्नो शिर नै
काट्नपनि तयार छु ।। भाले ढुकुरले उसको पखेटा काटिदिन्छ..॥॥
समयको अन्तरालमा एकदिन
अचानक असिना पानि सहितको ठुलो हावाहुरी चल्छ....सबै
चराचुरुङ्गि पशुपँक्षि ज्यान बचाउन आफ्नो गुँड
छोडेर भाग्न थाल्छन् ॥ जताततैकोलाहाल
मच्चिन्छ । हाबाले ठुलाठुला रुखहरुपनि गल्याङँ..र्गल्याङँ ढल्न
थाल्छन । सबै ज्यान
बचाउन भागिसक्दा पनि यो जोडि चैँ भाग्न
सकिराखेकै थिएन..किनकि पोथि उड्नै
सक्दिनथि..उसको पखेटै थिएन । हुरिको गति झन
झन बढ्दै थियो । पर्नु समस्या पर्यो । पोथि ढुकुर रुँदै बोल्छे-"जाउ तिमि भाग..हुरि झन बढ्दै छ..म
तउड्न सक्दिन..यहि बसेर
तिम्रो सुरक्षाको भगबानसँग प्राथना
गरुँला...जाउ प्रिय जाऊ..मलाई
केहि हुँदैन..।"पोथिको यस्तो कुरा सुनेपछि भाले
ढुकुर गुडबाट उड्छ  । दुई चार घण्टा पछि हुरि रोकिन्छ...सबै आ
आफ्नो गुँडमा र्फकिन थाल्छन...भाले ढुकुर
पनि हतार हतार आफ्नो गुँडमा पुग्छ।
गुँडमा पोथि ढुकरथिईन...छाति
मा एउटा दाउरो रोपिएको अबश्थामा रक्ताम्य
शरिरतलभुईमा लडिरहेको थियो..अनि छेउको एउटा रुखमा यसो लेखिएको थियो-"जानुभन्दा आगाडि एकपटक म तिमिलाई एक्लै छाडेर जान
सक्दिन मात्रै भनिदिएको भय पनि म आँधिले
मेरो ज्यान लिनु अगाबै म आफैँप्राण त्याग गर्ने
थिईनँ ।
"मन छोयो भने शेयर (Share) गर्नु होला ।।

No comments:

Post a Comment