Monday, 13 February 2017

मेरो लागि कुनै पनि special day नहोस्। किनकि त्यही दिनको प्रतीक्षामा दिन,महिना, बर्ष र जुनि बिताउनु पर्छ त्यसैले मेरो लागि सबै सधै विशेष दिन बनोस् । "प्रेम"बिना तिमी र म मात्र हैन यो संसार अपुरो अधुरो छ। त्यसैले सदैव "प्रेम" सद्भाव कायम राखौं । "प्रेम दिवस" को शुभकामना....

मेरो लागि कुनै पनि special day नहोस्।
किनकि त्यही दिनको प्रतीक्षामा दिन,महिना, बर्ष र जुनि बिताउनु पर्छ त्यसैले मेरो लागि सबै सधै विशेष दिन बनोस् ।
"प्रेम"बिना तिमी र म मात्र हैन यो संसार अपुरो अधुरो छ।
त्यसैले सदैव "प्रेम" सद्भाव कायम राखौं ।
"प्रेम दिवस" को शुभकामना....

No comments:

Post a Comment