Niraz
-गजल
फकाएर घुर्की लगाइ मेरो मन चोर्नेलाई!
खैकेभनौ आफ्नै मुटु ढुंङ्गा माथी फोर्नेलाई!!
बन्धकी झै राखेको त्यो अजम्बरी मायाहरु!
छेद बिच्छेद बनाएर छुरा लगाई कोर्नेलाई!!
बधाई, छ तिम्रो कसम सधै हासी खुशी हुनु!
उपहार भो दुई शब्द बाचा बन्धन तोड्नेलाई!!
#Niraz
No comments:
Post a Comment