Saturday, 23 March 2019

#भावना www.Nicnepal.com


#भावना
उपहार के दिउ मायाको जंघार तारेर जानेलाई।
यो खाली मनमा पराही नासो सारेर जानेलाई ।।

सोधिन कहिलै स्पर्श भित्र दुई आत्मा एक हुदा।
के सन्देश छोडौ  यो मुटु भाग पारेर  जानेलाई ।।

क्षणिक भरमै कोरिए मनमा असंख्य   बाचाहरु।
केगर्न लगाउ त्यो अन्तिम सस्कार मारेर जानेलाई।।


Nirazz Unlove Karkee✍️

1 comment: