बिगत केही महिना देखि मलेसियामा भिडयो गर्नेहरुको बिगबिगि नै रहेका बेला आज मलेसियामै छायांकन गरिएको अर्को एउटा आधुनीक गित “एउटा फुल” सार्बजनिक भएको छ । जसको निर्देशन मलेसियामा रहने नेपाली कलाकर्मीको बिश्वासको पात्रको रुपमा छबि बनाइसकेका चल्तीका निर्देशक सुजन न्यौपानेले गरेका छन । यसमा स्वर हिम सागर लिम्बू शब्द कपिल आचार्य “मौसम सङ्गीत सुन्दर दुमि राई रहेको यश गितको छायांकन भने अर्जुन काफ्लेले गरेका छन । उक्त गितमा नव मोडल इस्वर श्रेष्ठ र प्रनिता तामाङ रुम्बाले अभिनय गरेका छन भने अतिथी कलाकारको भुमिकामा राघब आचार्य र शिव मगर देखा परेका छन । सो गितको भिडयो मलेसियामा नै भएपनि सम्पादन नेपालमै सम्पादक बिकास ज्ञवालिले गरेका हुन र गितको बजार ब्यवस्थापन भने उपहार म्युजिक प्रा लिले गरेको छ ।
Saturday, 27 May 2017

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment