Thursday, 30 July 2015

साहित्य पारखी

के थियो र ?अजम्बरी सुटुक्क लिएर गयौ।।
बोझ भयो जिन्दगी केवल स्मरण दिएर गयौ।।

कस्ता अबुझ इच्छा र चाहाना हुन्छन आ-आफ्नै।।
आए थी हुरि जस्तै बनेर दुई मुटु सिएर गयौ।।

बुझिन सुर र ताल खरी झरेको बाजा जस्तैः थिए।।
अंग अंगमा बग्ने जवानिको प्यास पिएर गयौ।।

कु' दृस्टी नजरले पनि सुन्दर सपना देखाएर।।
दर्दनक मानवता "हत्या"गरि आफू जिएर गयौ।।
https://m.facebook.com/profile.php?id=406065939502085

No comments:

Post a Comment