Nicnepal.com
Niraj karki
Monday, 15 April 2024
Tuesday, 27 October 2020
गजल- @Nirazz
Niraz
-गजल
फकाएर घुर्की लगाइ मेरो मन चोर्नेलाई!
खैकेभनौ आफ्नै मुटु ढुंङ्गा माथी फोर्नेलाई!!
बन्धकी झै राखेको त्यो अजम्बरी मायाहरु!
छेद बिच्छेद बनाएर छुरा लगाई कोर्नेलाई!!
बधाई, छ तिम्रो कसम सधै हासी खुशी हुनु!
उपहार भो दुई शब्द बाचा बन्धन तोड्नेलाई!!
#Niraz
Monday, 27 April 2020
हार्दिक निमन्त्रणा!! आगामी बैशाख २७ गते यानिकी May 09 तारीख मेरो शुभ जन्म दिन परेको हुदा मेरो शुभेच्छुक चित परिचीत मित्रहरूमा यहि status मार्फत हार्दिक निमन्त्रणा व्यक्त गर्दछु! 🤷♂️Nirazz Ôñ Ľôvé Karkee
https://m.facebook.com/story.php?story_fbid=275548583454469&id=100029979890646
हार्दिक निमन्त्रणा!!
आगामी बैशाख २७ गते यानिकी May 09 तारीख मेरो शुभ जन्म दिन परेको हुदा मेरो शुभेच्छुक चित परिचीत मित्रहरूमा यहि status मार्फत हार्दिक निमन्त्रणा व्यक्त गर्दछु!
🤷♂️Nirazz Ôñ Ľôvé Karkeewww.Nicnepal.blogspot.com my birthday special
हार्दिक निमन्त्रणा!!
आगामी बैशाख २७ गते यानिकी May 09 तारीख मेरो शुभ जन्म दिन परेको हुदा मेरो शुभेच्छुक चित परिचीत मित्रहरूमा यहि status मार्फत हार्दिक निमन्त्रणा व्यक्त गर्दछु!
🤷♂️Nirazz Ôñ Ľôvé Karkeewww.Nicnepal.blogspot.com my birthday special
Saturday, 23 March 2019
#भावना www.Nicnepal.com
#भावना
उपहार के दिउ मायाको जंघार तारेर जानेलाई।
यो खाली मनमा पराही नासो सारेर जानेलाई ।।
यो खाली मनमा पराही नासो सारेर जानेलाई ।।
सोधिन कहिलै स्पर्श भित्र दुई आत्मा एक हुदा।
के सन्देश छोडौ यो मुटु भाग पारेर जानेलाई ।।
के सन्देश छोडौ यो मुटु भाग पारेर जानेलाई ।।
क्षणिक भरमै कोरिए मनमा असंख्य बाचाहरु।
केगर्न लगाउ त्यो अन्तिम सस्कार मारेर जानेलाई।।
केगर्न लगाउ त्यो अन्तिम सस्कार मारेर जानेलाई।।
Nirazz Unlove Karkee✍️
Friday, 22 March 2019
Thursday, 21 March 2019
प्रधानमन्त्री केपी शर्मा ओलि चलचित्र हेर्न परिवार सहित कमलपोखरीस्थित सिटी सेन्टरमा..
०७ चैत्र ,- प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन्। फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली बुधबार साँझ उक्त चलचित्र हेर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए। नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ। एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामथ्र्य बढाउन पनि आवश्यक रहेको देखाएको छ। मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ।
Subscribe to:
Posts (Atom)